Need Help ?
Call: +977- 093420135
News Flash
बडा दशैं तथा शुभ दिपावली २०७३ को अवसरमा हार्दिक मंगलमय शुभकामना ।।।।|| अाव २०७३।०७४ कोे प्रथम चौमासिक निकासा सम्बन्धि विवरण निकासा ट्यावमा हेर्न सम्पूर्ण विद्यालयहरुलाई अनुरोध ।|| यस जिल्लामा कार्यरत अस्थायी शिक्षकहरुको विवरण यस वेभसाइटको परिपत्र र सूचना ट्यावमा राखिएको छ । विवरणमा कुनै फरक परेको भए मिति २०७३।०५।१५ भित्र यस कर्यालयमा सप्रमाण निवेदन पेश गर्नुहुन अनुरोध ।|| विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम २०७३ "हामी सबैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा''|| राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७२ को आदर्श वाक्य ।। ''दिगाे विकासका लागि गुणस्तरीय शिक्षा सबैकाे लागि सुरक्षित शिक्षण संस्था||

समाचार बिस्तारमा

विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम २०७३ "हामी सबैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा''

"हामी सबैको ईच्छा, सर्वसुलभ विद्यालय शिक्षा'' 
भन्ने आदर्श वाक्यका साथ शै. स. २०७३ को विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम २०७३/१/२ गतेदेखि सञ्चालन गर्नु हुनु दार्चुलास्थित सम्पुर्ण विद्यालयका प्र.अ., शिक्षक, विद्यार्थी तथा अभिभावकहरुलाइ हार्दिक अनुरोध गर्दछौ ।