Need Help ?
Call: +977- 093420135
  • प्रतिभा पहिचान कार्यक्रम २०७४ को झलक

  • जिल्लास्तरीय प्रतिभा पहिचान कार्यक्रम २०७४

  • विद्यार्थी स्वागत कार्यक्रम २०७४ का केही झलक

  • विद्यार्थी स्वागत कार्यक्रम २०७४ का केही झलक

  • २०७४।१।५। गतेका दिन निपापु वितरण गर्नु हुँदै जिल्ला शिक्षा अधिकारी खगेन्द्र बहादुर सिंह

जिल्ला शिक्षा अधिकारी

खगेन्द्र बहादुर सिंह
(जिल्ला शिक्षा अधिकारी)

यो युग विज्ञान र प्रविधिले सुसज्जित छ । सूचना प्रविधिको तिव्र विकास र विस्तारले मानव जिवनमा चमत्कारिक परिबर्तन ल्याएको छ । सूचना तथा सञ्चारले शासकिय पद्धतीमा समेत सुधार ल्याएको छ । 

थप हेर्नुहोस

स्वागत छ जिल्ला शिक्षा कार्यालय दार्चुलामा !!!

 दार्चुला जिल्ला दुर्गम हिमाली जिल्ला हो । यस जिल्लामा जम्मा ३६४ बिद्यालय छन् । जस मध्ये सामुदायिक ३४५ र स‌ंस्थागत १९ वटा छन् । शैक्षिक सत्र २०७३ मा यस जिल्लाको बिद्यार्थी स‌ंख्या प्राथमिक तहमा २२५६४ मध्ये छात्रा ११४५६ र छात्र १११०८ , निम्न माध्यमिक तहमा जम्मा ११४२१ मध्ये छात्रा ५९४९ र छात्र ५४७२ रहेका र माध्यमिक तहमा  जम्मा ६२३० मध्ये ३१२१ छात्रा र ३१०९ छात्र तथा माध्यमिक तह कक्षा ११।१२ मा जम्मा विद्यार्थी स‌ंख्या २७९९ मध्ये छात्रा १४८३ र छात्र १३१६  रहेकेा छन् । २०६८ को जनगणना अनुसार यस जिल्लाको ६ बर्ष माथिको साक्षरता दर ६३ प्रतिशत रहेकेा छ  । जस मध्ये महिला ५३ र पुरुष ७९ प्रतिशत साक्षर रहेका छन् ।

मिति २०७२ पौष ७ गतेको जिल्ला अनौपचारीक शिक्षा समितीको निर्णय अनुसार दार्चुला जिल्लाका १५ - ६० बर्ष उमेर समुहको जम्मा जनसंख्या मध्ये ९५.४  प्रतिशत जनसंख्या साक्षर भएकाले  मिति २०७२ पौष १५ गतेका दिन यस जिल्लालाई देशकै २३ औं साक्षर जिल्लाको रुपमा घोषणा गरिएको छ । 


 

थप हेर्नुहोस